लुन्डो

वि. [सं. रुण्ड]

  1. पुच्छर, पखेटा आदि काटिएको; लिँडुल्को; ठुटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)