लुन्द्रो

ना. [लत्ता+त्यान्द्रो]

  1. कपडाको सानो धर्सो।
  2. त्यान्द्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)