लुप्त

वि. [सं.]

  1. भाँचिएको; भग्न; क्षतिग्रस्त।
  2. लोप भएको; लुकेको, छिपेको; हराएको।
  3. लुटिएको; ठगिएको।
  4. अप्रयुक्त; अप्रचलित।
  5. अदृश्य; नदेखिएको।
  6. उपेक्षित; हेला गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)