लुप्तोपमा
ना.
- उपमान, उपमेय, धर्म र वाचक चारमध्ये कुनै तीनवटा लोप हुँदा पर्ने उपमा अलङ्कारको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)