लुब्ध

वि. [सं.]

  1. मन गढाएर कुनै कुरा लिन चाहने; लोभी; लालची; लोलुप।
  2. इच्छुक; लालायित।
  3. लम्पट; आसक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)