लुमडी

ना. [सं. लोमश]

  1. स्यालका जातको एक जङ्गली जनावर; फ्याउरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)