लुम्रुङलुम्रुङ
क्रि.वि. [अ.मू. लुम्रुङ्+अ (द्वि.)]
- तागत नभएको मानिस सुस्तसुस्त हिँड्ने चालले; ल्याम्राङल्याम्राङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. लुम्रुङ्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)