लुरखुरिनु

अ.क्रि.

  1. विनाकाम यताउति हिँडडुल गर्नु; लरखराउनु; झल्लिनु; लखरलखर हिँड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)