लुरीखुरी

क्रि.वि. [√ लरखर]

  1. निर्धो वा अशक्त मानिसले सकीनसकी काम गर्ने चालले; जेनतेन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)