लुर्के भन्टा

ना.

  1. पात र डाँठमा काँडा हुने, लामो झिनो र निलो रङ्गको फल फल्ने एक प्रकारको भन्टा; लुर्के भिँडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)