लुर्को

ना. [लुर्को]

  1. स्त्रीजातिले कानको लोतीमा लट्कने गरी लगाउने एक प्रकारको गहना; लुर्कन; लुर्का।
  2. बाख्राका कानमनि झुन्डिएर रहेको मासुको लुर्कन।
  3. लरी; लर्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)