लेई/लेउ

ना. [प्रा. लेव > सं. लेप]

  1. भुईं वा भित्तामा सर्दी, चिसो आदिद्वारा आउने झ्याउ वा कस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)