लेखनदास

ना.

  1. साधारण व्यवहारी लेखापढीको काम गर्ने व्यक्ति; लिखत लेख्ने लेखक वा कारिन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)