लेखाउनी/लेखौनी

ना. [लेख्+आउनी]

  1. लेख्नेलाई दिइने ज्याला वा दस्तुर; लेखाइखर्च।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)