लेखाचित्र
ना. [सं.]
- कुनै व्यापार, कामकुरो वा घटनामा भइरहने घटबढ; फेरबदल वा अन्य तथ्यहरूको पारस्परिक सम्बन्ध सूचित गर्ने विभिन्न रेखा भएको चारकुने अङ्कनपत्र; ग्राफ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)