लेखोट

ना. [लेख्+ओट]

  1. सानो टिप्पणी लेखिएको कागत वा चिठीपत्र; लिखत। (उदा.- घरसारमै भए पनि एउटा लेखोट त गर्नैपर्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)