लेच्याउनु

अ.क्रि.

  1. लडखडाउनु; खोच्याउनु।
  2. लेचिने पार्नु; लच्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)