लेटर प्याड

ना.

  1. पत्र लेख्नका निम्ति बनाइएको नाम, ठेगाना आदि भएको वा सादाखाले कागतका पत्रको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)