लेटाउनु

प्रे.क्रि.

  1. लेट्न वा पल्टन लाउनु; सुताउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)