लेनदेन
ना. [लिनु+दिनु]
- कुनै वस्तु लिने र दिने काम; आदानप्रदान।
- परस्परमा ऋण लिनेदिने काम; सरसापट; कारबार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लिनु+दिनु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)