लेप
ना. [सं.]
- लिप्ने, पोत्ने वा चुप्रने वस्तु; लेपन; चन्दन।
- सुनिएमर्केका ठाउँमा लाउने लेदो ओखती; मलम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)