लेप्रो
ना. [लेप+रो]
- उपेक्षा, अश्लीलता आदि प्रकट गरिँदा आउने शब्द।
- टाँसिएको मैला; दाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)