लेसाइलो

वि. [लेस+आइलो]

  1. लेसिने खालको; लस्सा भएको; लेसिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)