लेस्नु/लेस्नो

ना. [लेस्+नु/नो]

  1. लेस्ने वा लेसार्ने क्रिया प्रक्रिया, लेस्ने काम; लेसाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)