लेह्य

वि. [सं.]

  1. चाट्नुपर्ने; चाट्न लायक।
  2. चाटेर खाइने वस्तु; चटनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)