लैजानु
स.क्रि. [लि+जा+नु]
- कुनै वस्तु, मानिस, खबर आदि लिएर जानु; लानु; लग्नु।
- अरूको मालमत्ता, वस्तु आदि हरण गर्नु; हर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [लि+जा+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)