लोकगीत

ना.

  1. जनसमाजमा परम्परादेखि गाउँदै र चल्दै आएको गीत (रसिया, कर्खा, झ्याउरे, सिलोक आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)