लोकडो

वि. [√ लडको]

  1. लगभग बाह्रचौध वर्षको; छोकडोभन्दा कम्ती उमेरको वा सानो (ठिटो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)