लोकतन्त्रीकरण

ना.

  1. कुनै देशको शासनपद्धतिलाई लोकतन्त्रको रूप दिने वा त्यसअनुरूप बनाउने काम; प्रजातन्त्रीकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)