लोकदूषण

वि. [सं.]

  1. दुनियाँलाई खराब हुने काम गर्ने; दुनियाँको हानिनोक्सानी गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)