लोकनृत्य
ना. [सं.]
- लोकजीवनमा प्रचलित सांस्कृतिक परम्परा तथा परिपाटीअनुसारको नाच; लोकनाच (जस्तै- घाटुनाच, धाननाच, मारुनीनाच इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)