लोकन्ती
ना.
- बेहुलीका साथ जाने स्त्री साथी; बेहुलीकी सुसारे।
- लिम्बूजातिका बिहामा दुलहातिरबाट जाने जन्ती आइमाई र दुलहीतिरबाट दुलहीका साथ लागेर आउने आइमाई।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)