लोकप्रसिद्ध
वि. [सं.]
- जनसमाजमा नाउँ कहलिएको; संसारप्रसिद्ध; विश्वविख्यात। ना. लोकप्रसिद्ध हुने स्थिति वा काम; विश्वभर फैलिएको ख्याति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)