लोकसम्मति
ना. [सं.]
- मुलुकको शासनप्रणालीमा भाग लिने तथा प्रजातान्त्रिक पद्धतिको आधारस्तम्भ मानिने जनताको सामूहिक मत वा विचार; लोकमत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)