लोकाचार
ना. [सं.]
- जनसाधारणका बिच हुने सामाजिक सम्बन्ध तथा सद्भावपूर्ण प्रचलित व्यवहार।
- आडम्बरले भरिएको कामकुरो; देखौवा व्यवहार वा ढाँचा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)