लोखर्के
ना. [सं. वृक्षचर > प्रा. रूक्खअर+के]
- झुप्पाकार रौँ तथा लामो पुच्छर भएको, टाउकोदेखि पुच्छरसम्म दुई काला रेखा हुने, प्रायः रुखमै गुँड बनाएर बस्ने, मुसाका जातको साह्रै चुलबुले प्राणी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)