लोचना
ना. [सं.]
- बौद्ध धर्मका अनुसार पञ्चतारामध्ये एक।
- अक्षोभ्यकी पत्नीको नाम; शक्ति।
- वज्रपाणिकी माता; आमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)