लोटन
ना.
- लोट्ने वा पल्टने क्रियाप्रक्रिया।
- धेरै कवल भएको ढोकामा वारपार अड्याउने तलको काठ; ढिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)