लोटाउनु

स.क्रि. [सं. लोटन+आउ+नु]

  1. गोबर आदिको डल्लो गुडाएर खाएका ठाउँको जुठो, फोहोर आदि सफा गर्नु; नलिप्सीकन लुटपुट्याएर चोख्याउनु।
  2. लोट्ने पार्नु; लडाउनु; पछार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)