लोडित

वि. [सं.]

  1. हुँडलिएको वा मथिएको।
  2. हल्लाइएको; झुलाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)