लोतिनु
अ.क्रि. [लोतो+इ+नु]
- काम गर्दिनँ पनि भन्न नसक्ने, गरिहाल्न पनि नसक्ने हुनु; लोते वा लोकतो बन्नु; अल्साउनु।
- कुनै कुराको आशाले ढुक्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [लोतो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)