लोतो

वि.

  1. आङ मर्काउने; अल्छी मान्ने वा जाँगर मरेको।
  2. कामकाजमा ढिला चालको।
  3. जति हटाए पनि नहट्ने; धिङ्न्याहा।
  4. रुपियाँपैसा हालेर मुख बाँध्ने छालाको थैलो; लोत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)