लोत्रिनु

अ.क्रि. [√ लत्रिनु]

  1. लुत्रे वा लुते चालको हुनु; लुत्रुक्क पर्नु; निर्धो हुनु।
  2. कुनै वस्तु लत्रक्क भएर झोलिनु वा झुन्डिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)