लोत
ना. [√ लोथ]
- एक प्रकारको वनस्पतिविशेष।
- बोक्रो; छाला। (उदा.- नराम्रो काम गर्नेको लोत काढिन्छ।)
- लोथ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ लोथ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)