लोपार्नु

स.क्रि. [लोप्पा+आर्+नु]

  1. कसैलाई लोप्पा खुवाउनु; लोप्र्याउनु; हिस्स्याउनु।
  2. लिप्नु वा घस्नु; लिप्सनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)