लोप्रो
ना. [सं. लपन]
- छाला आदिको पातलो तह वा पत्र; पाप्रो।
- पकाएका खुर्सानीको टुक्रो।
- सल्केका गुइँठाको चोइटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लपन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)