लोभी

वि. [सं.]

  1. लोभ गर्ने; लालची।
  2. चुइयाँ तालको; कन्जुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)