लोभ्याउनु

प्रे.क्रि.

  1. कसैलाई लोभमा पार्नु वा लालच देखाउनु।
  2. आफूतिर लहस्याउनु; आसक्त पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)