लोर्के

ना.

  1. रिसाएको निहुँ पारी प्रायः प्रेमिकाले प्रेमीलाई भन्ने शब्द; छाले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)