लोला

ना. [सं. लोल]

  1. मोटाएर वा अन्य कुनै कारणले शरीरमा उठ्ने मासुको लुँदो वा डल्लो।
  2. फागु खेल्दा अबिर, रङ घोलेको पानी आदि भरेर हानिने रबरको सानो पोको; एक प्रकारको सानो खेलौना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)